नि:शुल्क स्वास्थ्य शिबिर

नि:शुल्क स्वास्थ्य शिबिर
अनन्त अंग्रेजी माध्यमिक बिध्यालयको आयोजना तथा सुमेरु अस्पताल, धापाखेलका बिशेषज्ञ चिकित्सक टोलीद्धारा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिबिर आयोजना हुन लागेकोले शिबिरमा सहभागि भै स्वास्थ्य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ।
शिबिरका बिशेषज्ञ सेवाहरु
- महिला तथा प्रसुतिरोग सम्बन्धि
 - हाडजोर्नी रोग सम्बन्धि
 - छाती रोग जनरल फ़िजीसियन सेवा
 - बाल रोग सम्बन्धि
 - दन्त रोग सम्बन्धि
 
शिबिरका बिशेषताहरु
- बिशेषज्ञ चिकित्सहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने
 - आवश्यक औषधिहरु निःशुल्क बितरण गरिने
 - थप उपचार आवश्यक भई अस्पतालमा आउनुपर्नेलाई एकपटकको लागि निःशुल्क जाँच उपचारको व्यवस्था
 - रेफर भै आउनेलाई एकपटकको लागि ल्याब, एक्सरे, अल्ट्असाउण्ड तथा अन्य परीक्षणमा बिशेष सहुलियतको व्यवस्था
 
स्थानः अनन्त अंग्रेजी माध्यमिक बिध्यालय, महालक्ष्मी नगरपालिका – १४, अनन्त चोक, सिद्दिपुर
मितिः २०७३ फाल्गुन १४ गते शनिबार
नाम दर्ताः बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म
०१५००३३७७, ९८४९३२०४३०, ९८०१२०३०३४
