नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर !! नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर !! नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर !!

नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर !! नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर !! नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर !!

बिश्व महिला दिवस (World Women’s Day)​ तथा बिश्व मृगौला दिवस (World Kidney Day)को अवसरमा मिति २०७३ फागुन २५ गते सुमेरु अस्‍पताल, धापाखेलमा १ दिने वृहत नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर संचालन हुंन गैरहेकोले सहभागि भै स्‍वास्‍थ्‍य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ।

शिबिर​का बिशेषज्ञ सेवाहरु 

  • महिला तथा प्रसुतिरोग सम्बन्धि
  • हाडजोर्नी रोग सम्बन्धि
  • युरोलोजी रोग सम्बन्धि (प्रोस्टेट, मृगौला एवं पिशाब नलीको पत्थरी, हाइड्रोशिल, हनि॔या आदी)
  • न्यूरोलोजी रोग सम्बन्धि
  • मुटु रोग सम्बन्धि
  • पितथैली पत्थरी लगायत जनरल सज॔रीहरु
  • उच्च रक्तचाप,ग्यस्ट्रिक,थाइरोइड तथा मधुमेह रोग सम्बन्धि
  • दृष्टि परीक्षण लगायत आखाँ रोग सम्बन्धि
  • मृगौला रोग सम्बन्धि
  • जनरल फिजिसियन सेवा
  • छाती रोग जनरल फ़िजीसियन सेवा
  • बाल रोग सम्बन्धि
  • दन्त रोग सम्बन्धि
  • नाक कान घाँटिमा मासु पलाएको,नाकको हड्डी बांगिएको,कानको जाली फुटेको,टन्सिल,गलगाड तथा पिनास आदीको परीक्षण
  • फिजीयोथेरापी सेवा

शिबिर​का बिशेषताहरु

  • बिशेषज्ञ चिकित्सहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने,
  • आवश्यक औषधिहरु  निःशुल्क बितरण गरिने,
  • एकपटकको लागि एक्सरे, अल्ट्‌असाउण्डमा ३०%  तथा ल्याब टेस्टमा ५०% सहुलियतको व्यवस्था गरिएको छ ।

स्थानः सुमेरु अस्‍पताल, धापाखेल

मितिः २०७३ फागुन २५ गते बुधबार

नाम दर्ताः बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म​

जाँच गने॔: बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म​

आयोजक:

  • सुमेरु आयोजक सेभिङ्ग एण्ड क्रेडिट को. अपरेटिभ
  • लायन्स क्लब अफ काठमाण्डौं, सुमेरु

प्राबिधिक सहयोग

सुमेरु अस्‍पताल, धापाखेल

०१५००३३७७,९८०१२०३०७०, ९८४९३२०४३०, ९८०१२०३०३४

Leave A Reply

Your email address will not be published. Required fields are marked *

Skip to toolbar