नि:शुल्क स्वास्थ्य शिबिर !! नि:शुल्क स्वास्थ्य शिबिर !! नि:शुल्क स्वास्थ्य शिबिर !!
नि:शुल्क स्वास्थ्य शिबिर !! नि:शुल्क स्वास्थ्य शिबिर !! नि:शुल्क स्वास्थ्य शिबिर !!
बिश्व महिला दिवस (World Women’s Day) तथा बिश्व मृगौला दिवस (World Kidney Day)को अवसरमा मिति २०७३ फागुन २५ गते सुमेरु अस्पताल, धापाखेलमा १ दिने वृहत नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुंन गैरहेकोले सहभागि भै स्वास्थ्य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ।
शिबिरका बिशेषज्ञ सेवाहरु
- महिला तथा प्रसुतिरोग सम्बन्धि
- हाडजोर्नी रोग सम्बन्धि
- युरोलोजी रोग सम्बन्धि (प्रोस्टेट, मृगौला एवं पिशाब नलीको पत्थरी, हाइड्रोशिल, हनि॔या आदी)
- न्यूरोलोजी रोग सम्बन्धि
- मुटु रोग सम्बन्धि
- पितथैली पत्थरी लगायत जनरल सज॔रीहरु
- उच्च रक्तचाप,ग्यस्ट्रिक,थाइरोइड तथा मधुमेह रोग सम्बन्धि
- दृष्टि परीक्षण लगायत आखाँ रोग सम्बन्धि
- मृगौला रोग सम्बन्धि
- जनरल फिजिसियन सेवा
- छाती रोग जनरल फ़िजीसियन सेवा
- बाल रोग सम्बन्धि
- दन्त रोग सम्बन्धि
- नाक कान घाँटिमा मासु पलाएको,नाकको हड्डी बांगिएको,कानको जाली फुटेको,टन्सिल,गलगाड तथा पिनास आदीको परीक्षण
- फिजीयोथेरापी सेवा
शिबिरका बिशेषताहरु
- बिशेषज्ञ चिकित्सहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने,
- आवश्यक औषधिहरु निःशुल्क बितरण गरिने,
- एकपटकको लागि एक्सरे, अल्ट्असाउण्डमा ३०% तथा ल्याब टेस्टमा ५०% सहुलियतको व्यवस्था गरिएको छ ।
स्थानः सुमेरु अस्पताल, धापाखेल
मितिः २०७३ फागुन २५ गते बुधबार
नाम दर्ताः बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म
जाँच गने॔: बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म
आयोजक:
- सुमेरु आयोजक सेभिङ्ग एण्ड क्रेडिट को. अपरेटिभ
- लायन्स क्लब अफ काठमाण्डौं, सुमेरु
प्राबिधिक सहयोग
सुमेरु अस्पताल, धापाखेल
०१५००३३७७,९८०१२०३०७०, ९८४९३२०४३०, ९८०१२०३०३४