10 July

नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर

नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर हरिसिद्धी स्वास्थ्य चौकीको आयोजनामा, नेपाल केयर फोउन्डेशन तथा सुमेरु अस्‍पताल, धापाखेलको प्राविधिक सहयोगमा निम्‍न मिति, समय र स्‍थानमा नि:शुल्‍क स्‍वास्‍थ्‍य  शिबिर आयोजना हुन लागेकोले  उक्त शिबिरमा सहभागि भै स्‍वास्‍थ्‍य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ । शिबिर​का बिशेषज्ञ सेवाहरु  जनरल फिजिसियन सेवा …

10 July

Historical Free Health Camp

Historical Free Health Camp Conducted SUMERU HOSPITAL Dhapakhel, Lalitpur conducted a Mega Health Camp in association with Divine youth Club Bhaktpur at Saghutarbazar of Ramechhap on 18thMarch 2017. Consultants Doctors of Kidney, Orthopaediacs, Urology, Gyanecology and General physicians examined 1064 …

10 July

नि:शुल्क ओ पि डी सेवा

नि:शुल्क ओ पि डी सेवा २०७४ श्रावण महिनादेखि हरेक ह्प्ताको शुक्रबार दिनको १२ः०० बजे देखी २ः३० बजेसम्म बिशेषज्ञ चिकित्सक हरुद्वारा स्वास्थ्य परिक्षण यव्ँ परामर्श गरिने निःशुल्क ओ पि डि सेवा को  लाभ लिनु हुन सबैलाई अनुरोध गरिन्छ ।

Skip to toolbar