नि:शुल्क स्वास्थ्य शिबिर हरिसिद्धी स्वास्थ्य चौकीको आयोजनामा, नेपाल केयर फोउन्डेशन तथा सुमेरु अस्पताल, धापाखेलको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा नि:शुल्क स्वास्थ्य शिबिर आयोजना हुन लागेकोले उक्त शिबिरमा सहभागि भै स्वास्थ्य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ । शिबिरका बिशेषज्ञ सेवाहरु जनरल फिजिसियन सेवा पिसाब तथा मृगौला रोग सम्बन्धि शिबिरका बिशेषताहरु बिशेषज्ञ चिकित्सहरुद्धारा निःशुल्क …
Historical Free Health Camp Conducted SUMERU HOSPITAL Dhapakhel, Lalitpur conducted a Mega Health Camp in association with Divine youth Club Bhaktpur at Saghutarbazar of Ramechhap on 18thMarch 2017. Consultants Doctors of Kidney, Orthopaediacs, Urology, Gyanecology and General physicians examined 1064 patients and distributed medicines and provided Lab-test on free of cost. …
नि:शुल्क ओ पि डी सेवा २०७४ श्रावण महिनादेखि हरेक ह्प्ताको शुक्रबार दिनको १२ः०० बजे देखी २ः३० बजेसम्म बिशेषज्ञ चिकित्सक हरुद्वारा स्वास्थ्य परिक्षण यव्ँ परामर्श गरिने निःशुल्क ओ पि डि सेवा को लाभ लिनु हुन सबैलाई अनुरोध गरिन्छ ।



