18 May

डायलासिसभन्दा मृगौला प्रत्यारोपण  नै उपयुक्त

पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात् करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मृगौला बिग्रिरहेको छ । हरेक …

21 December

सुमेरु बालिका स्वास्थ्य शिक्षा कार्यक्रम ।

१ पुस २०७८, धापाखेल सुमेरु अस्पतालले मिति २०७८ पुस १गते ललितपुर धापाखेलस्थित श्री कृष्णमा.वि.मा एक दिवसीय बालिका स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ८,९ र १० मा अध्ययनरत ८० जना बालिकाहरुलाई महिनावारी स्वास्थ्य (Menstrual Hygiene) लगायतका बालिका स्वास्थ्यका …

Skip to toolbar