नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर

नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर

हरिसिद्धी स्वास्थ्य चौकीको आयोजनामा, नेपाल केयर फोउन्डेशन तथा सुमेरु अस्‍पताल, धापाखेलको प्राविधिक सहयोगमा निम्‍न मिति, समय र स्‍थानमा नि:शुल्‍क स्‍वास्‍थ्‍य  शिबिर आयोजना हुन लागेकोले  उक्त शिबिरमा सहभागि भै स्‍वास्‍थ्‍य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ ।

शिबिर​का बिशेषज्ञ सेवाहरु 

  • जनरल फिजिसियन सेवा
  • पिसाब तथा मृगौला रोग सम्बन्धि

शिबिर​का बिशेषताहरु

  • बिशेषज्ञ चिकित्सहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण ।
  • थप उपचार आवश्यक पर्नेलाई सुमेरु अस्पतालमा एक-फ्लोअप परामर्श निःशुल्क ।
  • सुमेरु अस्पतालमा रेफर हुनेलाई भिडियो एक्सरे, युरोप्लामेट्री तथा मृगौला परीक्षण एकपटक निःशुल्क ।
  • ल्याब, एक्सरे, लगायतका परीक्षणहरुमा एकपटकका लागि ५० % निःशुल्क ।

स्थानः हरिसिद्धी स्वास्थ्य चौकी

मितिः २०७४ फागुन २६ गते शनिबार

नाम दर्ताः बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म​

०१५२७५०८८, ९८४९३२०४३०, ९८०१२०३०७०

Leave A Reply

Your email address will not be published. Required fields are marked *

Skip to toolbar