नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर

नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर

अनन्त अंग्रेजी माध्यमिक बिध्यालय​को आयोजना तथा सुमेरु अस्‍पताल, धापाखेलका बिशेषज्ञ चिकित्सक​ टोलीद्धारा निम्‍न मिति, समय र स्‍थानमा नि:शुल्‍क स्‍वास्‍थ्‍य शिबिर आयोजना हुन लागेकोले  शिबिरमा सहभागि भै स्‍वास्‍थ्‍य लाभ लिनु हुन सबैलाई अनुरोध गर्दछौ।

शिबिर​का बिशेषज्ञ सेवाहरु 

  • महिला तथा प्रसुतिरोग सम्बन्धि
  • हाडजोर्नी रोग सम्बन्धि
  • छाती रोग जनरल फ़िजीसियन सेवा
  • बाल रोग सम्बन्धि
  • दन्त रोग सम्बन्धि

शिबिर​का बिशेषताहरु

  • बिशेषज्ञ चिकित्सहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने
  • आवश्यक औषधिहरु  निःशुल्क बितरण गरिने
  • थप उपचार आवश्यक भई अस्पतालमा आउनुपर्नेलाई एकपटकको लागि निःशुल्क जाँच उपचारको व्यवस्था
  • रेफर भै आउनेलाई  एकपटकको लागि ल्याब, एक्सरे, अल्ट्‌असाउण्ड तथा अन्य परीक्षणमा बिशेष सहुलियतको व्यवस्था

स्थानः अनन्त अंग्रेजी माध्यमिक बिध्यालय​, महालक्ष्मी नगरपालिका – १४, अनन्त चोक​, सिद्दिपुर​

मितिः २०७३ फाल्गुन १४ गते शनिबार

नाम दर्ताः बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म​

०१५००३३७७, ९८४९३२०४३०, ९८०१२०३०३४

Leave A Reply

Your email address will not be published. Required fields are marked *

Skip to toolbar